१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

नेपाली कांग्रेसको चुनावी अभियान तीब्र

गौरीगंज / नेपाली कांग्रेस गाउ“पालिका स्तरिय समिति गौरीगंजले चुनावी गतिवितीलाई तीव्रता दिएको छ । कांग्रेसको अगुवा कार्यकर्ता तथा सक्रिया कर्ताहरुको बृहत भेलाले चुनावी अभियानलाई तीव्रता दिन आज ( सोमबार) राजेन्द्र कार्कीको संयोजकत्वमा ११ सय १ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरेको छ । । प्रचार समितीको सहसंयोजकमा दिनेश्वर राजवंशी र सचिवमा निरज अग्रवाल रहेका…