झापा / झापामा चालु आवमा ५८७ जना क्यान्सर, मुटु र मिर्गौला रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये सबैभन्दा बढी क्यान्सर रोगी रहेका छन् । क्यान्सर रोगीको संख्या २३८ जना रहेकोमा १२६ जना महिला र ११२ जना पुरुष रहेको कार्यालयले जनाएको छ । गत आवमा क्यान्सरका २२७ जना रोगी फेला परेका…