९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

काठमाडाै २९, पुस / सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निर्क्योल नहुँदा अपार्टमेन्ट खाली छन् । मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणबीच समन्वय हुन…