बिराटनगर ११, असोज / एक नम्बर प्रदेश सभाले २१ औं विधेयकको रुपमा प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले विधेयक पारित गरियोस भनी राख्नुभएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । प्रदेशसभाले यसअघि २०…