गाैरीगंज ४, मंसिर / गाैरगंज गाउँपालिकाले विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने भएकाे छ । गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३५ विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलगाछी बालुगाउ सतार बस्तीमा ११ घर , वार्ड नं ५ काे हरिराकाे…