गाैरीगंज ८, पुस / झापा गाैरीगंज गाउँपालिका वार्ड नं ६ आठमाैजा बस्ने देववती माझी विगत ४ महिनादेखि प्यारालाइसिस ( लकुवा) राेगबाट पिडित छिन्। उनकाे घरकाे आर्थिक अवस्था अत्यन्तै कमजाेर भएकाेले राेगकाे उपचार गर्न सकेकी छैनन् । प्यारालाईसिस राेगबाट पिडित ३० वर्षिया माझीकाे १५ महिनाकी एक छाेरी र ३ बर्षिय एक छाेरा छन् । उनकी श्रीमान्…