काेचिला सम्वाददाता गाैरीगंज २२, माघ / झापामा कुल जनसंख्याकाे १२ प्रतिशत व्यक्तिलाई हात्तीपाइले राेगकाे लक्षण फेला परेकाे एक तथ्यांकले देखाएकाे छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडेमियाेलाेजी तथा राेग नियन्त्रण विभागले २०७५ सालमा झापामा गरेकाे सर्वेक्षणमा उत्त तथ्यांक फेला परेकाे हाे । कुल जनसंख्याकाे १२ प्रतिशत व्यक्तिकाे रगत परिक्षण गर्दा रगतमा हात्तीपाइले राेगकाे किटाणु फेला परेकाे…