गाैरीगंज ११, फागुन / गाैरीगंज गाउँपालिकाकाे पाचौं गाउँसभा आम नागरिक तथा संचारकर्मीलाई थाहै नदिई गाउँसभा सकिएकाे छ । गाउँसभा सार्वजनिक सराेकारकाे विषय भएकाे र त्यसकाे जानकारी आम नागरिकले पाउनुपर्ने भएपनि त्यसलाई लत्याएर गुपचुपमा गाउँसभा गर्नुले जनप्रतिनिधि आमनागरिकप्रति जिम्मेवार र पार्दर्शि नभएकाे बुझिन्छ । प्रत्येक नागरिकहरूले पाउने सुचनाकाे हकलाई कुण्ठित हुनेगरी गरिएकाे गाउँ सभा गर्नुले संविधानले…