राजगढ ११, असार / बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ६९ लाख ७८हजार ७ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले नीति तथा कार्यक्रमसहित सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालु तथा प्रशासनिक खर्च ५ करोड ७१ लख ७२ हजार ७३० ,सशर्त अनुदान १७ करोड…