गाैरीगंज ११, भदाै / गाैरीगंज गाउँपालिकामा जारी गरिएकाे निषेधाज्ञा खुलेकाे छ । गाउँपालिकाकाे सिसिएमसी (काेभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ) काे आज बसेकाे वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुराेध गर्ने भनी निर्णय गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे रूबी डिपार्टमेन्टका सञ्चालक ३० बर्षिय पुरूष संक्रमितकाे सम्पर्कमा आएका सबैकाे…