गाैरीगंज २४, मंसिर / आफुहरूलाई झुक्याई नेकपामा प्रवेश गरेकाे भन्दै नाम सार्वजनिक भएकाेमा २२ जनाले आपत्ति जनाएका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कन्चिराका फाेरम लाेकतान्त्रिक पार्टीबाट समायाेजन भई नेपाली कांग्रेसका २२ जना सक्रिय सदस्यहरूले आपत्ति जनाएका हुन् ।नेपाली कांग्रेस गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे वडा भेलामा आज उनीहरूले झुक्याएर नेकपामा प्रवेश गराएर…