गाैरीगंज ५ असाेज / विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । जिल्लाभरका ३ सय वटा निजि बिद्यालयका ५ हजार ५ सय बिद्यार्थिहरु विच बिभिन्न कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको जिल्ला संंयाेजक तथा प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोखरेलले जानकारी दिनुभयो । जिल्लाका १५ वटै…