२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

झापाका निजी विद्यालयका सवारी अनिश्चितकालीन बन्द

विर्तामोड ८, वैशाख /  विभिन्न तीन सूत्रीय माग राख्दै झापाका निजी विद्यालयका चालक तथा सहचाकल आन्दोलित भएका छन् । तबल बृद्धि, दसैँ खर्च, निःशुल्क शिक्षाको माग गर्दै चालक संघ आन्दोलित भएको हो । झापाको विर्तामोडमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै निजी विद्यालय चालक संघ झापा अध्यक्ष पदमलाल तामाङले प्याब्सन, एनप्याब्सन र हिसान झापालाई मागबारे जानकारी…