२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

पुर्व प्रअ उदयलाल यादवलाई कांग्रेसद्वारा जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनाेनित

गाैरीगंज १४, साउन / झापा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने गाैरीगंज माविका पुर्व प्रअ तथा समाजसेवी उदयलाल यादवलाई नेपाली कांग्रेसले जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनाेनित गरेकाे छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जना पुराना नेतासहित यादवलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभा सदस्यमा आज मनोनित गरेका छन् । यादवसंगैै पूर्व सभामुखद्वय तारानाथ रानाभाट…