४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहका ५ सय परिवारलाई नि:शुल्कमा धारा जडान

गाैरादह २९, भदौ / झापाको गौरादह नगरपालिका क्षेत्रका विपन्न घर परिवारलाई निशुल्क खानेपानी जडान गरिएको छ । गौरादह खानेपानी तथा वडा कार्यालयले एक घर बराबर धारा जडानमा लाग्ने ८ हजार रुपयाँ रकम साझेदारी गरी ५ सय घर परिवारमा नि:शुल्क धारा जडान गरेको छ ।बर्षाै देखि आर्सानिक युक्त पानी पिउँदै आएका ग्रामिण क्षेत्रका विपन्न परिवारले नि:शुल्क…