४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहका अटाेचालकसहित झापामा ५ जना काेराेना संक्रमित

झापा ७, असोज / कारेना संक्रमित बढ्ने क्रममा आज झापामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तीन जना स्थानीय रहेका छन् भने बाँकी दुई जना भारतबाट फर्केकाहरु रहेका छन् । गौरादह नगरपालिकामा एकजना अटोचालक र अर्का व्यापारी गरी दुईजनामा संक्रमण पुष्टि भएको छ । गौरादह ८ बस्ने ४० वर्षिय अटोचालकलाई संक्रमण…