काठमाडौ ४, असोज / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । झापा क्षेत्र नं. १ का लागि मेचीनगर नगरपालिका, क्षेत्र नं. २ का…