देवेन्द्र मिश्र / २०४७ साल वैसाख ३ गते सदभावना पार्टी स्थापना भएर आज (शुक्रबार) २६औं वर्षमा प्रवेश गरेको छ । तर यसपालीको स्थापना दिवसमा एउटा संयोग के भिड्न आएको छ भने यो पार्टीका संस्थापक नेता स्वर्गीय गजेन्द्र नारायण सिंहको जन्मदिन पनि वैशाख ३ गते नै छ । उनको जन्मदिनको तिथि पनि रामनवमी नै परेको…