४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वीरता जेसीजको अध्यक्षमा एकराज गिरी सर्वसम्मत

बिर्तामोड २४, माघ / सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत आज बुधवारसाँझ सम्पन्न निर्वाचन कार्यक्रमबाट गिरी अध्यक्षमा सर्वसम्मत भएका हुन् । सन् २००४मा वीरता जेसीजको सदस्यको रुपमा जेसीज यात्रा शुरु गरेका गिरीले यसअघि कार्यसमितिका सम्पूर्ण पदमा आफ्नो जिम्मेवारी पूरा…