२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा झापा शाखाबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्वार

विर्तामोड २६, माघ / नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा झापा शाखाबाट केन्द्रीय उपाध्यक्ष पदमा उम्मेद्वार उठाउने सर्वसम्मत निर्णय गरिएको छ । शाखा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आइतवार बिर्तामोडमा सम्पन्न केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, केन्द्रीय पार्षद, सल्लाहकारसहित कार्यसमितिको बैठकले केन्द्रीय उपाध्यक्ष पदमा युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।…