बिर्तामोड २४ , जेठ/ झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका नेताहरुले स्थानीय सरकारका काम, कारवाहीको समीक्षासहित अब बन्ने नीति, कार्यक्रम र बजेटका लागि प्राथमिकता दिनुपर्ने विविध…