२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मेचीनगरमा २ सय १० जना नेपाली कांग्रेसमा प्रवेश

इटाभट्टा ३,  असाेज / झापा मेचीनगर ७ मदनबस्ती (साबिक ज्यामिरगढी)बाट २  सय १० जना नेकपाका कार्यकर्ता सो पार्टी परित्याग गर्दै आज (भदौ ३ गते) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले गरीब दुःखीको नाममा राजनीति गरेर भ्रष्टाचार, कमिशन, घुसखोरी जस्तो देशघाती कार्य गर्दै माफिया, तस्कर, बिचौलिया दलालहरुको मात्र हित हुने कार्य गरेकोमा…