१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रदेश सभा सदस्यमा कांंग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीकाे दावेदारी

गाैरीगंज ४, भदाैं /४ मसिंरमा हुने प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं ५ अन्तर्गतको क्षेत्र 'ख'मा कांग्रेसका युवा नेता ढुण्डीराज भण्डारीले आफनो बलियो दाबेदारी प्रस्तुत गरेका छन ।प्रदेश सभा सदस्यका लागि नेकपा एमालेसंग बलियो प्रतिस्पर्धा गरेर कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनको जित सुनिश्चित गर्न आफूले उम्मेदवारी दाबी पेश गरेको नेता भण्डारीको भनाई छ ।कांग्रेस झापा…