२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

कन्काईमा महिला संघ गठन, क्षेत्र नं. ४ मा कांग्रेस विजयी हुने कांग्रेस सभापति थेवेकाे विश्वास

सुरुङा ७, असाेज / नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ कनकाई नगर समिति गठन भएको छ । नेपाली कांग्रेसका नेता तथा पार्टीका झापा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा शुक्रबार नगर समिति गठन भएको हो ।रेनुका मैनालीको सभापतित्वमा १८ सदस्यीय नेपाल महिला संघ गठन भएको नेपाली कांग्रेस कनकाई नगर समितिले जानकारी दिएको छ । यो समितिको…