४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश ‘क’ काे वनभाेज कार्यक्रम, एकताकाे सन्देश फैलिएकाे कांग्रेस नेताहरूकाे भनाई

गाैरीगंज १०, पुस / झापा क्षेत्र नं. ५ प्रदेश (क) समितिले आज शनिवार वनभाेज कार्यक्रमकाे आयाेजना गरेकाे छ ।नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाकाे प्रमुख आतिथ्यतामा भएकाे वनभाेज कार्यक्रम 'एकता'काे कार्यक्रमकाे रूपमा आयाेजना गरिएकाे हाे ।नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन सकिए लगतै भएकाे कार्यक्रममा महाधिवेशनका क्रममा भएका तिक्त्ता र मनमुटावलाई विर्सेर एकता…