२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

पाडाजुँगी–गौरीगञ्ज सडकमा बजेटका लागि अर्थमन्त्रालयमा अध्यक्ष राई

दमक/ झापाको गौरीगञ्ज–पाडाजुँगी सडक विस्तार तथा स्तरोन्नतीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराइएको छ ।सो सडकको काम जारी रहेको समयमा भएको कमि कम्जोरीका कारण बजेट प्राप्त हुन नसकेपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राइले गएको श्रावणको २९ गते जापान जानुअघि अर्थमन्त्रालय पुगेर त्यसबारेमा सम्बन्धित अधिकारीहरुसँग छलफल गरेका थिए ।जापानबाट फर्किए लगत्तै अध्यक्ष राईले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण…