४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जग्गादाता धनञ्य प्रसाद राजवंशीद्वारा रासविस केन्द्रीय समितिकाे भवन निर्माणका लागि दिएकाे जग्गाकाे धनीपुर्जा हस्तान्तरण

गाैरीगंज २ , माघ / राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको भवन बन्ने आधार तयार भएको छ । झापा गौरीगन्ज गाउँपालिका–६ खजुरगाछी बस्ने धार्मिक तथा सामाजिक व्यक्तित्व धनञ्जयप्रसाद राजवंशी (बाबुलाल)ले सो संस्थाको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बराबरको ३ कठ्ठा जग्गा दिएपछि भवन निर्माणको आधार तयार भएको हो ।उनले आज आइतवार राजवंशी समाज विकास…