४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा क्षेत्र नं. ५ ‘क’ काे गाैरादह धाेवनियाबाट गठबन्धन दलले शुरू गर्याे घरदैलाे कार्यक्रम

दमक/ झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा सत्तारुढ दलहरुको गठबन्धनले चुनावी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि घरदैलो अभियान शुरु गरेको छ ।गौरादह ३ धोबिनियाबाट गठबन्धनका संघीय संसद सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेश सभा क्षेत्र कका उम्मेदवार जिवनकुमार राईले समर्थक तथा शुभेच्छुकहरुको उत्साहजनक उपस्थितीका बीच घरदैलो अभियान शुरु गरेका हुन ।गठबन्धनमा आवद्ध पाँच दल मध्ये…