४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रेस युनियनकाे महासचिव पदमा पत्रकार निराैलालाई उम्मेदवारी बनाउने निर्णय

गाैरीगंज १३, पुस / नेपाल प्रेस युनियनको प्रदेश १ को आसन्न अधिवेशनमा झापाका पत्रकार ज्ञानेन्द्र निरौलालाई महासचिव पदमा उम्मेद्वार बनाउने निर्णय भएको छ ।प्रेस युनियन झापाका कार्यवाहक सभापति गिरीराज भट्टराईकाे सभापतित्वमा बुधबार बसेकाे बैठकले पुस २३ र २४ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनमा निरौलालाई महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेकाे हाे ।लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाका रूपमा…