दमक १२ वैशाख / एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ को क्षेत्रीय अध्यक्षमा बोधराज न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । आज दमकमा भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार तुलसी प्रसाद निरौलाले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । झापाको क्षेत्र नम्वर ७ को क्षेत्रीय कमिटीको उपाध्यक्षमा जग बहादुर राई चयन…