बिर्तामोड २९, वैशाख / जिल्लामा उत्पन्न भएका र हुने विवाद र द्वन्द्वहरुको सन्र्दभमा झापाका नागरिक समाज र राजनीतिक दलका नेतृत्वहरुले विश्लेष तथा पहिचान गरेका छन् । सम्वाद समूह सचिवालय झापाको संयोजनमा आज वुधवार भएको छुट्टा छुट्टै कार्यक्रममा उक्त कुराको विश्लेषण तथा पहिचान गरिएको हो । छलफलमा सम्वाद समूह सचिवालयले विगत ४ वर्षदेखि द्वन्द्व न्यूनीकरण…