३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

फोरम लोकतान्त्रिक महाधिवेशन आजदेखि

विराटनगर २०, वैशाख / सत्तारुढ फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सोमबार विराटनगरमा सुरु हुँदैछ । बेग्लै पार्टी बनेको साढे ६ वर्षपछि महाधिवेशन हुन लागेको हो । तीन दिने महाधिवेशनले पार्टीको विधान, राजनीतिक र संगठनसम्बन्धी प्रस्ताव तथा नयाँ नेतृत्व चयन गर्ने छ । सबै तयारी पूरा भएको उपप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए । सहिद…