२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

कूटनीतिक समुदायलाई सचेत गराउँदै सरकार

काठमाडौं ११, वैशाख/ सरकारको कूटनीतिक निकायलाई जानकारी नगराई काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिहरूले मधेसी मोर्चाका नेताहरूसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरूलाई सचेत गराउँदै भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको छ । नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि दल विशेष वा समूहसँग भेट्नुअघि कूटनीतिक प्रतिनिधिले सरकारलाई जानकारी दिनुपर्ने परराष्ट्र मन्त्रालयको धारणा छ । कुनै जानकारीबिना कूटनीतिक समुदाय बेलगाम हिँड्नु…