८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विद्रोह गरेर संविधान खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

काठमाडौं  /  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यादवले नयाँ संविधानमा आफ्ना असन्तुष्टिहरु सार्बजनिक गरे । यादवले संघीय संरचना, नयाँ संवैधानिक आयोग, नागरिकता सम्बन्धि व्यवस्था…