२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

दाइजोको पीडा : मण्डपमै बेहुली छोडेर अर्को विहेको तयारी

विराटनगर । झण्डै २ वर्ष अगाडि दाइजो नदिएको निहुँमा मण्डपमै बेहुली छोडेर हिँडेका मोरङको जहदा गाउँपालिका ४ कविलासाका लक्ष्मण राजवंशीले अर्को विवाह गर्न लागेको खुलेको छ । राजवंशीले २ वर्ष अगाडि २०७६ साल जेठ ३ गते जहदा ३ जयरामपुरकी सुमित्रा राजवंशीसँग विवाह गरेका थिए । विवाहमा दाइजोस्वरुप १ तोला सुनको सिक्री, अपाचे मोटरसाइकल र डाइनिङ टेबल…