५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेपाल राष्ट्रिय बङ्गाली समाज झापा जिल्ला समिति सर्वसम्मत गठन

झापा / नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली समाज झापा गठन गरेका हुन् । जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा नगेन साहा, सञ्जय सरकार, जयन्ती माणि, सचिवमा रविन्द्र घोष…