गाैरीगंज १६, फागुन / प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ ले ७ दिने सामुदायिक स्वास्थ्य कार्यकर्ता तालिमको आज साेमवार समापन गरिएको छ ।वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमकाे समापन कार्यक्रममा प्रमाण पत्र र प्राथमिक उपचारसंग सम्बन्धित सामग्री वितरण गरिएको थियाे ।गाैरीगंज वडा…