६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश नं. १ मा राष्ट्रिय सभाको मतदान सम्पन्न : ३६४ मध्ये ३६१ ले मतदान गरे

विराटनगर १२, माघ / प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान सम्पन्न भएको छ ।बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । बुधबार भएको मतदानमा कुल ३६४ मध्ये ३६१ मत खसेको छ । स्थानीय तहका…