२९ कार्तिक २०८२, शुक्रबार | Sat Nov 15 2025

गौरीगंजमा विस्फोटक पदार्थ पटाका बरामद

गौरीगंज १५, कार्तिक / शसस्त्र सीमा सुरक्षा प्रहरी वल गौरीगंजको सुरक्षाकर्मीको गस्ती टोलीले गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित हुक्कागाछी चौक पुर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । सशस्त्र सीमा प्रहरी बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरेको नेतृत्वमा खटी गएको टोलीले आज विहान करिब ८ बजे ३ लाख मुल्य बराबरको पटका र…