४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

डा. राजवंशी ‘चेलिबेटी सशक्तीकरण सम्मान २०७७’ बाट सम्मानित

गाैरीगंज २७, माघ / स्वास्थ क्षेत्रमा उल्लेखनिय याेगदान पुर्याएकाे भन्दै डा. लिली राजवंशी सम्मानित भएकी छन् । मुलधार महिला सेवा केन्द्र उदयपुरले 'चेलिबेटी सशक्तीकरण सम्मान २०७७' बाट डा. राजवंशीलाई अाज सम्मानित गरेकाे हाे । मुलधार महिला सेवा केन्द्र उदयपुरकाे तेस्राे राष्ट्रिय वेटी सम्मेलन २०७७ हेटाैडामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशका मुख्य मन्त्री मा. डोरमणी पौडेलले राजवंशी…