३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सहकारी दिवसमा वृहत मानव साङ्लो प्रदर्शन तयारी

दमक १७, असार/ ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा असार १८ गते देशैभर वृहत मानव साङ्लो प्रदर्शन गरिने भएको छ । 13556-20160701131550_700x700 मेची महाकाली मानव साङलो प्रदर्शनको लागि देशैभर स्थापित सहकारी संघ–संस्था र विषयगत संघहरुले तयारी तीब्र बनाएका छन् । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तरर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । सोही अनुसार असार…