२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025

पुर्वी तराईमा आज जितिया पर्व मनाईंदै

विराटनगर १६, असाेज / मधेशमा आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि नै भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ । मधेशी तथा आदिवासी थारू समुदायका महिलाले जितिया पर्व मनाउँदै अाएका छन् । जितिया पर्व मुख्यतः…