१८ असार २०८२, बुधबार | Wed Jul 2 2025

गौरीगंजमा पहिलो पटक बजार अनुगमन

गौरीगंज ३० , भदौ / चाडपर्व नजिकिएसंगै स्थानीय सरकार गौरीगंजले आइतबारदेखि बजार अनुगमन् शुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको दैनिक उपभोग्य वस्तुको बजार अनुगमन स्थानीय सरकार गौरीगंजले पहिलो पटक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा संयोजक रहेको पालिका स्तरिय अनुगमन समितिले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु बिक्रि वितरण गर्ने, व्यवसाय…