२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाकाे २१ औंं स्थापना दिवस

गौरादह १,कार्तिक / गौरादह नगरपालिका वडा नं -७ स्थित जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाले २१ औ स्थापना दिवस मनाएकाे छ। स्थापना दिवसको अवसरमा संस्थाले नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालयहरु बिच हाँजिरी जवाफ प्रतियोगिता संचालन गरेकाे छ । संस्थाले प्रत्येक बर्ष बिविध कार्यक्रमका साथ मनाउदै आएकाे स्थापना दिवस यस वर्ष बिद्यार्थीहरुकाे बौद्धिक क्षामता अभिबृद्वी गर्ने उदेश्यले हाँजिरी…