३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नापतौलमा उपभोक्ताहरू नठगिउन भनेर गाैरीगंजमा ढक तराजुकाे चेकजाँच

गाैरीगंज २५, मंसिर / नेपाल गुणस्तर तथा नापताैल विभाग झापाले गाैरीगंज क्षेत्रका व्यापारीहरूकाे नापतौलमा पुरानाे नविकरण र नयाँ दर्ता गर्ने कार्य सम्पन्न गरेकाे छ । गाैरीगंज झापा उद्योग वाणिज्य संघकाे समन्वयमा गरिएकाे दर्ता तथा नविकरणमा संघमा आवद्व १ सय १३ जना व्यापारीहरूले ढक , तराजु जाँच गराउनुकाे साथै नविकरणसमेत गराएका थिए । ढक तराजु प्रयाेग…