दमक १७,कार्तिक / कोरोना भाइरस कोभिड १९को संक्रमण दर बढी रहेको वेला समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ । प्रहरी साझेदारी समितिको टोलीले आज दमक ८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिदै सचेतना कार्यक्रम गरेको हो । टोलीले प्रत्येक पसलहरुलाई माक्स,सेनीटाइजरको प्रयोग, पसल अगाडी हात धुने साबुन पानीको…