४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तीन दिन भित्र काेराेना महामारीकाे खर्च सार्वजनिक नगरे स्थानीतहहरूलाई जनकार्वाही गर्ने विप्लवकाे चेतावनी

बिर्तामोड ४, असाेज / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ । कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न…