१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

गौरीगंज गापाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम

दमक/झापाको गौरीगञ्ज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथ साविकका जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम (र बुधबार सम्पन्न भएको छ । साेहि अवसरमा निर्वाचन कार्यालय गाैरीगंजका अधिकृत भेषराज काेईरालाले नव निर्वाचित अध्यक्ष फूलवती राजवंशीलगायत उपाध्यक्ष पदमा निर्वाचित पुजन न्याैपानेलगायत नवनिर्वाचित वडा अध्यक्ष, सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।गाउँपालिका कार्यालयको सभाकक्षमा कार्यालयले आयोजना गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ…