गाैरीगंज २५, मंसिर / प्रदेश नं. १ लाई कोच प्रदेश घोषणा गर्नु पर्ने र काेच समुदायबाट मन्त्री बनाईनु पर्ने मागसहित हस्ताक्षर संकलन अभियान थालिएकाे छ । झापा, मोरङ र सुनसरीमा जनस्तरबाट संचालन गरिने त्यस अभियानबाट एक लाख हस्ताक्षर संकलन गरी काेच प्रदेश घाेषना गर्नु पर्ने र मंन्त्री बनाईनु पर्ने आधारपत्रसहित प्रदेश सरकारलाई बुझाउने कार्यक्रम रहेको…