गाैरीगंज २८, पुस / नेकपा एमाले गाैरीगंजले गाैरीगंज गाउँपालिकामा तालाबन्दी गर्ने भएकाे छ ।नेकपा एमाले गाैरीगंज कमिटीले गाउँपालिकामा आज एक ध्यानाकर्षण पत्र बुझाउँदै प्राविधिक कर्मचारीहरूकाे लिईएकाे परिक्षाकाे नतिजा प्रकाशन नगरे कार्यालयमा धर्ना, आन्दाेलन र तालाबन्दी गर्ने चेतावनी दिएकाे हाे ।गाउँपालिकाकाे परिक्षा समितिले पुस २४ गते कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुवरिवेक्षककाे लिखित र पुस…